• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लिभरपुलको विजयी यात्रा कायम, १० वर्षपछि सुरुका दुई खेलमा विजयी आर्सनल

साबिक उपविजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लगातार दोस्रो जित दर्ता गरेको छ । अवे मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–१ ले पराजित गरेको हो ।

पहिलो हाफको इन्जुरी समयमा साडिओ मानेको गोलबाट लिभरपुलले अग्रता लियो । ७१ औँ मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै अग्रता दोब्बर पारे । घरेलु टोलीका लागि ८३ औँ मिनेटमा इनग्सले एक गोल फर्काए ।

लिभरपुलको यो प्रिमियर लिगामा लगातार ११ औँ जित हो । अघिल्लो सिजनका पछिल्ला ९ तथा यो सिजनका सुरुका दुई खेलमा उसले जित दर्ता गरेको हो । युरोपियन च्याम्पियन जितपछि ६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ ।

यस्तै आर्सनलले पनि जितको यात्रा कायम राखेको छ । उसले शनिबार राति भएको खेलमा बर्नलीलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि १३ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गोल गरे । ४३ औँ मिनेटमा बार्नेसले बर्नलीका लागि बराबरी गोल फर्काए । तर ६४ औँ मिनेटमा पिएर एमरिकले गोल गर्दै आर्सनलको जित निश्चित गरेका हुन् ।

आर्सनलले सन् २००९ यता पहिलो पटक प्रिमियर लिगमा सुरुका दुई खेल जितेको हो । जितपछि उसको ६ अंक भएको छ र दोस्रो स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका खेलमा नर्विचले न्युक्यासललाई ३–१, एभर्टनले वाट्फोर्डलाई १–० तथा बोर्नमाउथले एस्टन भिल्लालाई २–१ ले पराजित गरे । यस्तै ब्राइटन र वेष्ट ह्यामले १–१ को बराबरी खेलेका छन् ।

आइतबार, भदौ ०१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.