३२ साउन, गोरखा । गण्डकी प्रदेशले स्थानीय जनप्रतिनिधिको पारिश्रमिक निर्धारणसँगै उपप्रमुख (उपमेयर वा उपाध्यक्ष) लाई गाडी सुविधा दिने निर्णय गर्यो । जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै आलोचना भयो ।
स्थानीय तहका उपप्रमुखलाई गाडी चाहिन्छः मुख्यमन्त्री गुरुङ
स्थानीय तहका उपप्रमुखलाई गाडी चाहिन्छः मुख्यमन्त्री गुरुङ