• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

शिल्पा र रमेशको भोजपुरी सिनेमा ‘जय शम्भु’ ट्रेलर रिलिज(भिडियो सहित)

काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलको डेब्यु भोजपुरी सिनेमा ‘जय शम्भु’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमामा शिल्पाको जोडी भोजपुरी स्टार प्रदीप पाण्डे चिन्टुसँग बाँधिएको छ । उनको एक्सन अवतारलाई ट्रेलरमा हाइलाइट्स गरिएको छ ।

सिनेमामा प्रदीपको प्रेमिकाको रुपमा शिल्पालाई देख्न सकिन्छ । तर, सार्वजनिक ट्रेलरमा शिल्पाको भूमिका सस्पेन्स राखिएको छ । निर्माण पक्षले शिल्पाको संवाद विहिन केहि झलक मात्र प्रस्तुत गरेको छ ।

गत वर्ष रिलिज भएको ‘भिलेन’ पश्चात शिल्पा सिल्भर स्क्रिनमा देखिएकी छैनन् । यस विचमा उनले केहि म्युजिक भिडियो र भोजपुरी सिनेमामा अभिनय गरिन् । तर, शिल्पाको नेपाली सिनेमा कमब्याकलाई लिएर दर्शक आतुर छन् ।

सिनेमामा प्रदीप र शिल्पासँगै सोनु खत्री, देव सिंह, धुर्व कोइराला, अनुप अरोरा, अकंक्षा दुबे र कालु रानालगायतका कलाकारको अभिनय छ । रिलिज डेट तय नभएको ‘जय शम्भु’लाई सोनु खत्रीले निर्माण एवं निर्देशन गरेका हुन् । सिनेमाको भारत र नेपालका विभिन्न सुन्दर लोकेशनमा छायांकन गरिएको छ ।

श्री श्रेष्ठको द्धन्द्व निर्देशन रहेको सिनेमामा रमेश बोगटीको कथा, उमालाल यादवको पटकथा र वीरु ठाकुरको संवाद छ । रमेश बोगटी जय शम्भुका क्रियटिभ निर्देशक समेत हुन् । उनले यसअघि ‘किन गरे माया’ नामक नेपाली सिनेमा निर्देशन गरेका थिए ।यस्तै, शिल्पा अभिनित नेपाली सिनेमा ‘आर्या’ र अर्को भोजपरी सिनेमा ‘प्रेमगीत २’ पनि प्रदर्शनको तयारीमा छन् ।

सोमबार, फागुन २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.