धनगढी, फाल्गुन १३/ आदर्श गाउँपालिका वडा नम्बर १ स्थीत चाशीमा रहेको सरस्वती आधारभुत बिधालयलाई आज सामुदायिक बिकास केन्र्द डोटी र वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल द्वारा १ भवन २ कोठे भवन सामुदायिक बिकास केर्न्द डोटीको बिधालय भवन निर्माण परीयोजना अन्तरगत कार्यक्रममा रहेको थियो । आज एक कार्यक्रमका बिच सामुदायिक बिकास केन्द्र डोटीका अध्यक्ष हेम राज जोशीले हस्तान्र्ण गरेको हो ।
कार्यक्रममा सभापति सरस्वती आधारभुत बिधालयका व्यवस्थापन अध्यक्ष भरत खड्का रहनु भएका थिए भने र्पमुख अतिथि जिल्ला समन्व समिति उपर्मुख शशी सोप रहनु भएको थिए, विशिष्ट अतिथिमा सामुदायिक बिकास केर्न्दका अध्यक्ष हेम राज जोशी रहनु भएको थिए । भने कार्यक्रममा वर्लड भिजन ईन्टरनेशनल नेपालका र्पतिनिधि , पत्रकार र समुदायका मानिसहरूको उपस्थित रहनु भएका थिए ।
कार्यक्रममा बोल्दै र्पमुख अतिथिले भन्नू भयो हामीले तपाईं सबैले शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने कुरामा जोड दिनु भएको हो । शिक्षा नभएका भाइ बहिनीहरूको अब कुनै काम नभएको बताए । सोही कार्यक्रममा बोल्दै अतिथि जोशीले भन्नू भयो हार्मो सँस्थाले शिक्षा क्षेत्रमा बढि जोड दिन्छौ । किन भने शिक्षा छ भने हामी सबैको आशाका केन्र्द बिन्दु भनेको नै बिध्यर्थी भाइ बहिनिहरू हुन । तेस्लै हामी सम्पुर्ण लगानी गर्छौ तर हामीलाई काम गर्न सहज वातावरण गरि दिनु होला ।