धनगढी, माघ १९/ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मङ्गलबार खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रम गर्नेभएको छ । राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ः०० बजे उक्त कार्यक्रमको आयोजना गरेको छ ।
राखेपले खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रम गर्ने
राखेपले खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रम गर्ने