काठमाण्डाै – नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।
क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न अमेरिका जानका लागि सन्दीपले मंगलबार काठमाण्डौमा रहेको अमेरिकी दूतावासमा भिसाका लागि अन्तर्वार्ता दिएकोमा दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।
Sandeep Lamichhane✔@IamSandeep25
Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

