• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

रोमान्सका लागि खनिएको थियो सुरुङ, प्रेमिकाका श्रीमान‍्ले गरे पर्दाफास

"प्रेमिका भेट्नका लागि सुरुङ "

धनगढी, पुष१८/एक विवाहित पुरुषले प्रेमिका भेट्नका लागि सुरुङ खनेकाथिए । त्यही, सुरुङ हुँदै उनी प्रेमिकाको बेडरुमसम्मै पुग्थे । प्रेमिका पनि विवाहित हुन् । तर, अन्तत ती पुरुष सत्य ओकल्न बाध्य भएका छन् । युवतीका श्रीमान्ले आफ्नी श्रीमतीसँग परपुरुषको रोमान्सबारे सूइँको पाएपछि यस्तो रहस्य बाहिरिएको हो ।

घटना मेक्सिकोको हो । मेक्सिकोमा प्रायजसो ड्रग्स कारोबारीहरुले सुरुङ प्रयोग गर्ने गर्छन् । तर, भिल्लास डेल प्राडोका एक मिस्त्रीले प्रेमिकासँग गोप्य रोमान्सका लागि सुरुङ खनेका थिए । आफ्नो घरबाट लामो दूरी पार गरेर तिजुआनास्थित छिमेकी बस्तीमा रहेकी प्रेमिकाको बेडरुमसम्म पुुग्नेगरी सुरुङ बनाइएको थियो । पामेला नामकी यी प्रेमिका र एन्टोनियोको रोमान्स चलिरहेकै थियो ।

श्रीमान् घरबाट कामका लागि निस्किएपछि पामेलाले एन्टोनियोलाई खबर गर्थिन्, अनि उनी यही सुरुङ हुँदै गोप्य रुपमा आउँथे । तर, एकदिन आफ्नो कामबाट सोचेभन्दा चाडों समयमै श्रीमान् जर्ज घर फर्किए । त्यतिबेला पामेला र एन्टोनियो रोमान्स गर्दै थिए । रिसाएका श्रीमानले पत्तो नपाउनेगरी एन्टोनियो खाटमुनी घुसे । अनि, एकाएक गायब भए । जर्जले धुईपत्तो खोजी गरे । घरमा सबैतिर खोज्दा पनि एन्टोनियोलाई नभेटेपछि उनले खाटमुनी पनि चिहाए । जहाँ, उनले सुरुङको प्रवेशद्वार भेटे । त्यसपछि त्यही बाटो हुँदै उनी एन्टोनियोको घरसम्म पुुगे ।

यहाँ एन्टोनियोले रुँदै जर्जसँग माफी मागे, अनि चुप लाग्न भने । किनकी, जर्जले यर्थाथ खोतल्दा एन्टोनियोकी श्रीमतीले सबै घटनाको फेहरिस्त थाहा पाउने थिइन् । तर, रिसाएका जर्जले एन्टोनियोलाई कुटे । आफ्नो घरमा नौलो मानिस आएर श्रीमान्लाई कुटिरहेको देखेपछि एन्टोनियोकी श्रीमतीले प्रहरीलाई खबर गरिदिइन् ।

प्रहरीले घटनाबारे छानविन गरेपछि यर्थाथ खोतल्न एन्टोनियो बाध्य भए । यो ‘लभ टनेल’ को समाचार तथा फोटोहरु गत साता मेक्सिकोका सामाजिक सञ्जालमा भाइरल बने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा एन्टोनियोलाई ड्रग्स माफिया ‘इल चापो’सँग तुलना गरेर समाचार आयो । एजेन्सी

शनिबार, पुष १८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.