धनगढी, १६ पुस/ मंगल थापा अनेरास्ववियुका केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
बझाङ घर भएका थापा विभिन्न युटूव च्यानलमा अन्तर्वार्ता दिएर चर्चामा रहदै आएका थिए ।
प्रधानमन्त्री केपी ओली निकटका अनेरास्ववियु संयोजक ऐन महरले नयाँ थपेका केन्द्रीय सदस्यहरुमा थापा पनि मनोनित भएका हुन ।
उनले एक आफु केन्द्रीय सदस्यमा मनोनित भएको बताएका छन् ।
प्रधामन्त्री ओली र संयोजक महरमो पक्षमा उनी विभिन्न युटूवहरुमा अन्र्तवार्ता दिदै आएका थिए ।