धनगढी, मंसिर २९/ भारत जाँदै गरेका युवा–युवती धनगढीको त्रिनगर–गौरीफन्टा सीमा क्षेत्रबाट पक्राउ परेका छन ।
बाजुराको त्रिबेणी नगरपालिका वडा नम्बर १ का १७ वर्षीया गीता नेपाली र सोहि ठाउँका अर्जुन वि.कलाइ सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाइ शान्ती पुर्नस्थापना केन्द्र त्रिनगरमा बुझाइएको सशस्त्र प्रहरीले बताएको छ ।