• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘नेकपा माटोको हाँडी हैन्, कुनै व्यक्तिले लठ्ठीले हानेर फुट्नलाई’ : भीम रावल

धनगढी, ७ मंसिर/नेकपाका स्थायी कमिटी सदस्य डा.भीम रावलले पार्टी कुनै हालतमा नफुट्ने बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले पार्टी कुनै हालतमा बताएका हुन् ।

उनले भने–‘नेकपा माटोको हाँडी हैन्, कुनै व्यक्तिले लठ्ठीले हानेर आजका मितिबाट फुट्यो भन्ने बिक्तीकै फुट्ने, यो कुनै कमजोर आधारमा बनेको पार्टीपनि हैन्, उनले थपे यो त आठ लाख कार्यक्रर्ता भएको विशाल पार्टी हो’ कसैले बोल्दैमा पार्टी फुट्ने भन्ने हुदैन् ।

नेता रावलले पार्टी फुटाएर कसैलाई फाईदा नहुने बताए । ‘केपी ओलीले पार्टी फुटाएर प्रधामन्त्री भन्दा ठुलो पद के पाउनु हुन्छ ? उनले प्रश्न गर्दै भने अर्का कार्यकारी अध्यक्ष प्रचण्डले यो भन्दा ठुलो कुन पार्टीको नेतृत्व गर्नु हुन्छ ? त्यसैले पार्टी फुट्ने भन्ने हल्ला मात्रै हो, पार्टी कुनै हालतमा फुट्दैन् ।’

उनले थप प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताको लागी दोस्रो पुस्ता र युवालाई नेतृत्व दिनुपर्ने भाषण गर्दै हिडेको बताए । ‘बाहिर बाहिर बोलेर हुदैन् बैठ्कमा प्रस्ताव ल्याउन सक्नुपर्छ, उनले भने पार्टीले निणर्य पारीत गर्छ सोही आधारमा क–कसले बिदा लिनुपर्ने हो त्यहि दिन लिउला ।’

अहिले पार्टीभित्रको विवाद पद र भागबन्डाको लागि नभएको नेता रावलले बताए । उनले पार्टीका अर्का प्रचण्डले प्रधानमन्त्री पदकोलागि लडाई नगरेको बताए । उनले भने–‘२०७६ साल मंसिर ४ गते सचिवालय बैठ्कमा सरकार सञ्चालन पुरा अवधि केपी ओलीले गर्ने र पार्टीको कार्यकारी अधिकार प्रचण्डले गर्ने भन्ने सहमति भएको रहेछ, उहिले सहमति भएको कुरा अहिले आएर प्रचण्डले पदको लडाई गरे भन्ने कुरा सुहाउदैन् ।’

 

 

आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.