• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

बिद्यार्थीहरुको सिकाइका लागी कैलालीमा पनि पठन–पाठन सुरु

धनगढी, ९ असोज- कैलाली जिल्लामा पनि विद्यालय खुल्न थालेका छन् । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू खुल्न थालेका हुन । जिल्लाका १३ वटै पालिकामा विद्यालय सञ्चालन हुन थालेका हुन ।विद्यालय बन्द भएको करिब ६ महिनापछि विद्यालयहरू सञ्चालन हुन थालेका हुन् ।

विद्यालयमा सामाजिक दुरी कायम सँगै अनिवार्य मास्क प्रयोग र कक्षाको ढोकामा हात धुनलाई सुनपानी व्यवस्था गरेर विद्यालय सञ्चालन गर्न गरिएको छ ।नेपाल सरकारले सिकाई निर्देशिका २०७७ जारी गरे सँगै सामाजिक दुरी कायम राखेर विद्यालय सञ्चालन गरिएको घोडाघोडी नगरपालिका ८ जरहीमा रहेको बाल ज्योति आधारभूतका प्रधानाध्यापक भूपेन्द्र कुँवरले जानकारी दिए ।

भाद्र १ गते बाट देखी स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरेर पठनपाठन सुरु गरेको उनले बताए । एउटा बेन्चमा एक विद्यार्थीहरू राखेर पढाउने काम गरी रहेका छौँ‘भूपेन्द्र कुँवर भने,‘ लामो समयदेखि बन्द रहेको विद्यालय खुलेपछि विद्यार्थी थपिने क्रम बढेको छ।’बिद्यार्थीहरुको सिकाइका लागी स्थानिय पालिकाहरूले मापदण्ड तयार गरी पठन–पाठन सुरु गरेको हुन् ।

सङ्घीय सरकारले शिक्षण सिकाइ सहजीकरण निर्देशिका जारी गरे सँगै पालिकाहरूले मापदण्डमा टेकेर पठन–पाठन सुरु गरेका हुन् ।विद्यालय अनुकूल शिक्षण सिकाइ सुरु गर्न घोडाघोडी नगर पालिकाले बिद्यालयहरुलाइ निर्देशन दिएको छ । त्यही अनुसार नगर भित्रका निजी र सामुदायिक विद्यालयहरूले गृहकार्य गरिरहेको नगर पालिकाका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मीले जानकारी दिए ।

बढी बिद्यार्थी भएका विद्यालयहरूको हकमा भने टोल–टोलमै शिक्षा, आलो–पालो कक्षा सञ्चालन र भर्चुअल कक्षा सञ्चालनको विकल्प सारेको बताए । बिद्यार्थी जम्मा गरेरै पढाउनु परेमा भने मास्कको अनिवार्य प्रयोग र सामाजिक दुरी कायम गर्नु पर्ने उनले शिक्षा शाखा प्रमुख उमेशराज रेग्मीले जानकारी दिए ।

नेपाल सरकारले निश्चीत मापदण्ड तोकेर निर्देशिका तयार गरी पठन–पाठन सुरु गर्न भनिएको छ । निर्देशीका अनुसार नै कैलालीका १३ वटै पालीका भित्रका विद्यालयहरू सञ्चालन भइरहेको जिल्ला शिक्षा समन्वय इकाई कैलालीका प्रमुख बैकुण्ड सुवेदीले बताए । निर्देशिका अनुसार कैलालीका जिल्लाभर नै शिक्षण सिकाई सुरु भएको उनले जानकारी दिए ।

शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.