काठमाडौं – सामाजिक सञ्जालमा सँधैजसो सक्रीय रहने बलिउड एक्ट्रेस सारा अली खान समुन्द्रमा पोज दिएको तस्विर सार्वजनिक गरेसँगै पुनः चर्चामा आएकी छिन् ।उनले शुभचिन्तकहरुमाझ धेरैजसो आफ्नो फोटोहरु शेयर गरिरहेकी हुन्छिन् ।
यसैबीच आलै उनले शेयर गरेको फोटो अहिले भाइरल बनेको छ । उनका शुभचिन्तकहरुले उक्त फोटो धेरैले मन पराएका छन् । साराले इन्स्टाग्राम अकाउण्टमा आफ्नो फोटो शेयर गरेकी छन् । जसमा उनी समुन्द्र किनारमा पोज दिँदै देखिएकी छन् ।