• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विदेशमा भएको भए अर्थमन्त्री खतिवडालाई राष्ट्रद्रोहको मुद्दा लाग्थ्यो : भीम रावल

काठमाडौं, १५ भदौ/ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले अरु देशमा भएको भए अर्थमन्त्री डा। युवराज खतिवडालाई राज्यद्रोहको मुद्दा लागिसक्ने बताएका छन्। सोमबार एमसीसी खारेज अभियानद्वारा आयोजित अन्तरक्रियामा बोल्दै नेता रावलले उक्त कुरा बताएका हुन्।

अन्तरक्रियामा बोल्दै नेता रावलले भने, ‘‘अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। यति ठूलो राष्ट्रघात गर्दा पनि केही मान्छेहरुले उहाँको संरक्षण गरिरहेका छन्। नेपालबाहेक अरु देशमा हुन्थ्यो भने अर्थमन्त्री खतिवडालाई राज्यद्रोहको मुद्दा लाग्थ्यो।’’

कार्यक्रममा नेता रावलले यथास्थितिमा एमसीसी सम्झौता पारित हुन नसक्ने बताए। उनले भने, ‘‘एमसीसी सम्झौताबारे नेकपाको कार्यदलले आफ्नो स्पष्ट धारणासहितको प्रतिवेदन बुझाइसकेको छ। यथास्थितिमा एमसीसी सम्झौता पारित हुन सक्दैन। हामीले सिफारिस गरेका प्रावधानमा संशोधन भए मात्र यो लागू हुन सक्छ। सम्बन्धित पक्ष संशोधन गर्न तयार नभए यो स्वतः खारेज हुन्छ, खारेज गराउँछौं।’’

नेता रावलले संविधानको प्रस्तावनामै समाजवादउन्मुख राज्यको प्रावधान राखिएका कारण नेपालले नवउदारवादी कार्यक्रम मान्न नसक्ने बताए। उनले भने, ‘‘हाम्रो संविधानले समाजवादउन्मुख राज्यको व्यवस्था गरेको छ। तर, अझै पनि राज्यका कैयौं अंगले नवउदारवादी अर्थतन्त्रको वकालत गरिरहेका छन्। यो आफैमा अन्तरविरोधी र लज्जाको विषय हो।’’

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसी सम्झौता नेपालको राष्ट्रिय हितविपरित भएकाले यसलाई खारेज गर्नुपर्ने बताए। अन्तरक्रियामा नेकपाका नेता नारायण शर्मा, नागरिक अगुवा साध्यबहादुर भण्डारी, परशुराम तामाङ लगायतका वक्ताहरुले एमसीसी सम्झौता खारेज गर्नुको बिकल्प नभएकोमा जोड दिए।

सोमबार, भदौ १५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.