- सुवाष कुँवर\धनगढी
समाज सिमित श्रोतको लागी प्रतिस्पर्धाको कारण सदा दन्दको स्थिितिमा रहिरह्यो । समाजिक ब्यवस्थामा वर्चस्व शक्तिका लागी राखियो । धन र शक्ती भएका मानिसले गरिब र अशक्त लाई विभिन्न रुपमा प्रयोग गरे, कारण भनेको ब्यक्ति वा समुहले आङ्खनै फाइदा हुने काम गरिरहेका छन ।
द्धन्द, यूद्ध क्रान्तिहरु गरिब, भेदभाब र घरेलुहिंसा सहित ब्यापक घटनाहरुले मानब इतिहासका अधिकाशं आधारभुत घटनाहरु जस्तै प्रजातन्त्र र नागरिक अधिकार जनतालाई नियन्त्रण गर्ने पुँजीवादी प्रयास भइरहेको छ । सामाजिक ब्यवस्थाको चाहानाको विपरित सामाजीक असमानता संसाधनको विभाजन र विभिन्न सामाजीक , आर्थिक वर्गहरुको विचमा रहेको द्धन्दको अवधारणा यथावत नै छ । क्रान्ती र द्धन्द सामाजीक वर्गहरुको विचमा हुन्छ र यस द्धन्दको एक परिणाम १० बर्षे क्रान्तीकारी घटना हो । यसले पनी स्वच्छ समुहरु विच पावर परिवर्तन क्रमिक रुपान्तरणको परिणामको प्रत्याभूती गराउन सकेन । राजनीतीक घटनाहरु र सामाजीक घटनाहरुले षडयन्त्र वा भ्रम लाई आत्मसाथ गरायो । बौद्धिक रुपमा समसामायिक षडयन्त्र संस्कृतीमा यो अध्ययन यो स्थतिको लागी बौद्धिक तवरबाट समाजले राजनीतीक इतिहासको समिक्षा गर्न आवश्यक छ जस्तो मलाई लाग्छ । जब कि यो खण्ड केवल शैक्षिक बिद्धानहरुले षडयन्त्र लाई नै सिद्धान्त बनाएको एक परिणाम मात्र हो, भनेर देखाउन र आत्मनिर्हित समाजको लागी अनुहारको रुपमा “गुट” भएको छ । आज समाज डिप्रेसन को शिकार भएको छ ।
विश्वास कसैमा छैन : षडयन्त्रमा कसले विश्वास गर्छ ?
केही यस्तो ब्यक्तित्वहरु जसमा खुरापाती लक्ष्णहरु र संज्ञात्मक (पदीय) शैलीका ब्यक्तिहरुले षडयन्त्र सिद्धान्तमा विश्वास गरेको बढी देखिन्छ । नामले गुट भएपनी ब्यवहारले डर लाग्दो षडयन्त्र नै देखिन्छ । ब्यक्तिगत वा समुहगतलाई मात्र फाइदा पुग्ने कुराले समाज विकासमा लागी हुनु पर्ने सिद्धान्त उथलपुथल गरिदिन्छ । यसो हुदा समाजमा राजनीतिक अविश्वास बढ्छ र राजनीतीक सिद्धान्त र दल माथिको विश्वास घट्छ । ब्यक्ति बलियो बनाउने कुराले सामाजीक ब्यवस्था समाजको चहाना विपरित गइरहेको देखिन्छ । अविश्वासी कथनलाई गहनाको रुपमा न्याय गर्ने जनताको बाध्यता बढी देखियो र चुनाबमा जनताले मनोञ्जनमा आकर्षण राख्न थाल्यो र यसलार्य नियमित रुपमा अंगाल्यो यसरी जनता वा समाज किल्नीक निधमा सुतिरहेको देख्छु ।
शक्तिशाली रानीतीक ब्यक्तित्वहरुको कारबाहीका बारेमा अनौठो अनुमान कहिले काँही पैसाको अधिकारमा हुन्छ । षडयन्त्रवादी मानसिकता भएका मानिसहरुले ब्यक्तिगत फाइदा लिदैछन जबकी अरु सबै धोकामा पर्दैछन । हाम्रो ब्यक्तित्व र संज्ञा (पद) पक्षपातले हामी हामीलाई गर्ने विश्वासलाई जवरजस्ती ग्रहण गर्ने बाध्य पदैछौ । यो ज्ञानले हामीलाई आफ्नो अन्र्तरज्ञानहरु बँुझन मद्दत पु¥याउन सक्छ । नकरात्मक बाल्यकालको अनुभबले मानिसलाई षडयन्त्रमा विश्वास गर्नै नेतृत्व दिन्छ र षडयन्त्रमा विश्वास उब्जिन्छ र षडयन्त्रका लागी सदस्यता दिलाउछ । अब आउने पिढी यो षडयन्त्र सिद्धान्तको शिकार नबनोस । यसका लागी सामाजीक सिद्धान्त र राजनितीक सिद्धान्त र आचरण को विकासका लाग िहाम्रो राजनितीक दलहरु प्रतिबद्ध हुन आवश्यक देखिन्छ ।