• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

म सन्तोस भए जब तिमिले पलाँता सब्दलाई माया गर्न थाल्यौ

लक्ष्मण बहादुर बम ( पलाँति कान्छा )

 

म हिजो त्यहि सब्दमै गिज्याउने पलाँताको कोखबाट जन्मिएको एक गाउँले बाट परिचित हुदा अछुत थिएन । म पनि त्यो शब्द सुन्दा घृणाको महसुस गर्नेमा पिड्युमा गोलाघाटको भारि, कोटको कठालोमा मैलको रेखि अनि रिङ्टेनो अनुहार लगाएर ओखलढुङ्गो काटेपछि बाटोको किनारमा रहेका हामी भन्दा माथिल्लो दर्जामा कहलिने मनुवाको भिडले ओए ! हेरत पलाँती आए भनेर औल्याएको आफैले अनुभूति गर्न पाएको छु ।
पलाँतीले त खाना धेरै खान्छ रे , उनिहरु बात र हातले हैन जुरले ( ढुङ्गाले ) हान्छन रे , यी त खानु खिरै हान्नु सिरै भन्ने ठौरका हुन भनेर काने खुसिको स्वर हाम्रो मा पुग्ने गर्दथ्यो । जिल्लामा पलाँता भनेपछि त्यो मरुभूमि हो, स्वभाव नभएका मान्छे बस्ने ठाउँ हो , पिउने पानी पाइदैन ,खाना पिठो हुदैन फोहोरि हुन्छन भनेर विश्लेषण गरेको भेटिन्थ्यो । लनय र ष्लनय ले त्यसैको कमजोरि औल्याउदै रुपान्तरण को नारा लिएर स्थापना र हात फिजाउन सजिलो महसुस गरेको पनि थुप्रै तथ्य भेटिएको छ ।

राजनिति दलले ठाउँमा नेता छैन र माथि उठ्न सक्ने हिक्मत राख्दैन त्याहाँ को भोट खरो नारा दिन सके एकलौटि रोल्याउन सकिन्छ भन्ने सोचराखेर सफलता पनि हासिल गरेको अनगिन्ती प्रमाणहरु छन । सोझो पना या नेतृत्व को कमिको फाइदा उठाएका सुन्ने र भोक्नेमा आफै छौ । जिल्ला परिषद मा पलँताको नाम अग्र पंक्तिमा रहने तर बजेटमा न्यून र काममा जाँदा सुन्यमा झरेको तितो यथार्थ छ ।

पलँता दुर्गम हो रे, खडेरि पर्छ रे , पिउने पानी पाईदैन रे तर पलाँताको भोटले नेतृत्व पाएका साहेवहरुले १,सुगम बनाउने कहिल्यै प्रायास गरेनन , नाउलाको पानी कहिल्यै छुटाउने सपना देखेनन अनि सिचाईको कुरात आकाशको फल सरि नै भयो अन्य बिकाशको कुरात गरेर पाना रङ्याउने मन लागेन यस्तै गुनासाका पोका बोकेर पलाँता सब्दमै घृणित बनेका हामी पलाँती द्दज्ञ औ सताब्धि प्रबेस गरेका छौ ।

ए पलाँति औ यहि सुनिरहनु पर्छ जब घुणा गर्न सुरु गरिन्छ । यस्तै कहानिले भरिएको छ हामी पलाँतिको दैनिकि म जब बिद्यालय जीवनको एक जान्ने र बुझ्ने सम्म पुगे त्याहाँ बर्ग बिभाजनको अनुभूति सुरु भो किनकि भुगोल देखि पनि मान्छे घृणा गर्छ अनि त्यहि भुगोलमा बसेको असल मान्छे पनि भुगोलकै कारण घृणित हुने रैछ बिद्यालय प्रथम आउने कोहि धौलागोह जन्मेको एक असल बिद्यार्थी त्यो पलाँति हुनुमा सम्मानित कहिल्यै भएको अनसभुति गर्न पाउँदैनथ्यो , राम्रो र सफा कपडा लगाए हसक गर्दो पलाँती अनि मैलो र फाटो लगाउदा सिसिको पलाँती भनेर घृणा गरिन्थ्यो जमाथ सदरमुख काम देखि दुरिको हिसाबमा नजिक पर्ने उहीँ पलाँति नै हुन्थ्यो म पनि त्यहि गिज्याउने क्षत्रमा परिन्थ्यो तर यो मलाई अन्याय लागि रहन्थ्यो अनि यस्को अन्त्य कसरी गर्न सकिन्छ भनेर सोचिरहन्थे कक्षामा म पनि कहिल्यै दोस्रो स्थान नछोड्ने बिद्यार्थी थिए तर कहिल्यै कसैलाई हेप्न जानिन र हेप्ने प्रबृतिका बिरुद्ध सधै आबाज उठाइ रहे १० बजे कोठा प्रबेस गरेर हाप छुट्टिमा पनि कोठा नछाड्ने हेला सैलिमा कोठाको बस्ने ढुङ्गा को बैन्च बनाउने र कोठाको फोहोर सफा गर्नेका समय खर्च गर्ने बानि बसेको थियो यसै सिलसिलामा पलाँता शब्द प्रिय हेपाहा प्रबृत्ति अन्त्य गर्नु पर्छ भनेर २०५५ सालतिर कक्षा आठमा पढ्दा नामको पछि पलाँति कान्छा भनेर जोडियो हामी पनि अनि म पनि पलाँति भनेर पलाँता सब्दलाई घृणित सब्दबाट माथि उठाउन र पलाँति भन्दा दुख मान्नेलाई सान्त्वना दिन नाम जोडियो धेरैले मलाई गिज्याए तर मलाई साहास थियो एक दिन यसै सब्दको वर्णन गर्ने यहि समाज बनाउछु भन्ने र निरन्तर लागि रहे ।

गजल संग्रह घोचिएको मुटु किताब निकाल्दा , उमाबि मान्म पंचदेवल पढ्दा र तिला कर्णाली क्याम्पस अध्यायन सँगै बिद्यार्थी राजनिति जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्य हुदा सम्म यस्को अभियान निरन्तर राखियो सौभाग्य नै ठान्छु समाजमा केही भनेको सुन्ने मान्छे सम्म पुगेको बेला माहान जनयुद्धको ठूलो उपलब्धि पछि संघियताले पालिका को नाम राख्ने अबसर आएपछि मैले पालिकाको नाम नै पलाँता राख्ने प्रस्ताव अधि बढाइयो धौलागोहबाट सिर्जनसिल र खिनबाट त्रिबेणि अनि थिर्पुबाट बेल्केस्वरि गापा राख्ने प्रस्ताव आएपनि मेरो प्रस्ताब र गाको नाम पलाँता राख्नुको कारण हाम्रो पलाँता शब्द घृणा बाट मुक्त गर्न भनेर सबैलाइ अनुरोध पस्चात बौसंख्याक दाजुभाईले सहमत दिनु भो र फाईलमा पलाँता गाउँ पालिका नाम राख्न सफल भइयो तर पनि एउटा टिमले फरक मत राखेर जिल्ला प्रसासन सम्म नाम बदल्नु पर्छ भनेर लाग्दा सचिब बिष्णुकान्त , शिक्षक लंक बम र युवाहरुको साथ समर्थन ले असफलताका लागि लाग्ने हरुको अभियान तुइयो एउटै लक्ष्य थियो नाम का पछि गाँडेको छोरा भनेर बोलाउने शब्द इन्जिनियर कि आमै भनेर बोलाउने बनाउन , त्यहि आज सफलता हाँसिल गरेको अनुभूति गर्छु समयले जुराएपछि ब्रान्ड जस्तै आज फेसबुकहरुमा नाका पछि पलाँति कान्छो , पलाँति , पलाँति छोरो भित्रैबाट गौरभले भरिएर आउछ यो भन्दा जिबनमा अरु मलाई सफलता के मिल्न सक्छ भोको पेट यसैका लागि अन्निदो यसैका लागि अब किन खुसि नहुनु र सन्तोसि नहुनु धन्य छ समय भाग्यले अभियान सफल गर्न कार्यकारि नेतृत्वमा पुगाउने सबैलाई अझै बाँकि कार्यभार पूरा गर्न एक मुठि साहास र एक थोपा रगत रहुन्जेल पलाँताका लागि नै समर्पित गरिनेछ ।

आइतबार, साउन २५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.