• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाबर र शानले फर्काएको पाकिस्तानी इनिङ

काठमाडौं– इंग्ल्यान्डसँगको टेस्ट क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तानका लागि बाबर अजाम र शान मसोदले उत्कृष्ट खेल्दै टिमलाई उकास्ने प्रयास गरेका छन्। ४३ रन हुँदा दोस्रो विकेट गुमाएको पाकिस्तानका लागि पहिलो दिनको समाप्तिसम्ममा बाबर र शानले ९६ रनको साझँदारी गर्दै २ विकेटको क्षतिमा १३९ रनमा पुर्‍याए। पाकिस्तानका अविद अली १६ रनमा पहिलो विकेटको रुपमा आउट हुँदा दोस्रो विकेटको रुपमा कप्तान अजर अली शुन्य रनमै आउट भए। तर तेस्रो विकेटका लागि बाबर र शानले उत्कृष्ट खेल्दै टिमलाई सम्हाले।

वर्षाको कारण प्रभावित भएको खेल पहिलो दिन ४९ ओभरको मात्रै भयो। ४९ ओभरमा पाकिस्तानले २ विकेटको क्षतिमा १३९ रन बनाएको छ। बाबर ६९ रनमा अविजित छन्। उनले १०० बलको सामना गर्दै ११ चौका प्रहार गरेका छन्। त्यस्तै, ओपनर शान ४६ रनमा अविजित छन्। इंग्ल्यान्डका लागि क्रिस वोक्स र जोफ्रा आर्चरले समान १–१ विकेट लिएका छन्। पाकिस्तानले बिहीबार ९आज० दोस्रो दिन यहि स्थितिबाट ब्याटिङ थाल्ने छ। इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले घरेलु टिमसँग ३ खेलको टेस्ट क्रिकेट सिरिज र ३ खेलकै टि–२० क्रिकेट सिरिज खेल्नेछ।

बिहिबार, साउन २२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.