धनगढी, ८ साउन/ धनगढी उप–महानगरपालिकाले नगर प्रहरीलाई पदोउन्नति गरेको छ । उप–महानगरपालिकामा रहेको ३ जना स्थायी नगरप्रहरीलाई एक तह बढुवा गरेको हो ।
पदोउन्नति भएका नगरप्रहरीलाई मेयर नृपबहादुर वडले दर्जानी चिन्ह लगाएका थिए । नगरप्रहरीलाइ मेयर वडले नगरप्रहरीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
हाल नगरपालिकामा सेवा प्रदाय संस्थाबाट ६ जना, सेवा खरीद सम्झौताबाट १ जना गरी ७ जना सुरक्षा गार्ड रहेका छन् ।
धनगढी उप–महानगरपालिकाले गर्यो, नगरप्रहरीलाई एक तह बढुवा
धनगढी उप–महानगरपालिकाले गर्यो, नगरप्रहरीलाई एक तह बढुवा