काठमाडौं । गीतकार केशवराज पाण्डे ‘आशु’ को मार्मिक शब्दमा देउडा कोसेली ‘कोरोना काल बनी आयो ’ गीत सार्वजनिक भएको छ । गीतमा उप– प्राध्यापक एवं देउडा गायक यज्ञराज पन्तको अवाज रहेको छ ।
संगीत अलिस डिजिटल स्टुडियो अत्तरिया कैलालीको रहेको छ । भने निर्देशन प्रकाश कलाउनीले गरेका छन् । सम्पादन टिआर कलौनी ले गरेका छन् भने सिनेग्राफीको काम पनि कलौनी ले नै गरेका छन् ।
गीत सुदुर खबर वान युट्युबबाट सार्वजनिक भएको छ ।