• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कर्णालीको आगामी बजेट सर्वसम्मत पारित

असार २४
सुर्खेत
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७ ÷०७८ का लागि ल्याएको बजेट बुधवार सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको बुधवारको बैठकले विनियोजन विधेयक९बजेट०९२०७७ सर्वसम्मत पारित गरेको हो ।

प्रदेश सरकारकातर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले असार १ गते संसदमा बजेट पेश गरेका थिए । आगामी वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट ल्याएको छ ।

कर्णाली प्रदेश सरकारको आव २०७७÷७८ को बजेट ९बिनियोजन बिध्येयक र आर्थिक बिध्येयक सहित० आज असार २४ गते प्रदेश सभाबाट सर्बसम्मतिले पारित भएको हो ।

प्रदेश सभाबाट बजेट पारित भए सँगै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आफुलाई गौरवको अनुभूति भएको बताएका छन् ।

‘बजेट पारित भए सँगै मन्त्री ज्वालाले सामाजिक संजाल फेसबुकमा सबैलाई धन्यवाद दिदै लेखेका छन् ,’ ‘बजेट निर्माण देखी पारित गर्दा सम्म सहयोग, सहजिकरण र मार्गदर्शन गर्नु हुने मा। मुख्य मन्त्रीज्यु, मा। सभामुख ज्यु, मा। प्रमुख प्रतिपक्षी दलका नेताज्यु, मा। मन्त्री ज्युहरु, मा। उप सभामुख ज्यु, प्रदेश सभाका माननिय सदस्य ज्युहरु, प्रदेश सभाका समितिहरु, योजना आयोगका मा। उपाध्यक्ष र सदस्यहरु, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरु लगायत राष्ट्रसेवक कर्मचारीहरु साथै कर्णाली प्रदेश बिज्ञ समुह, राजनीतिक दल, जिल्ला समन्नय समिति र स्थानिय तहका पदाधिकारी, उध्योगी ब्यापारी लगायत नीजी क्षेत्र, नागरिक समाज, सन्चार जगत लगायत सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु ।

बुधबार, असार २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.