• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डा.आरजु राणा देउवाको पहलमा कैलालीका २१ वडाका क्वारेन्टाईनमा खानेपानी फिल्टर र स्वास्थ्य सामाग्री बितरण

धनगढी, १२ असार-नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणा देउवाको पहलमा कैलालीका २१ वडामा रहेका क्वारेन्टाईनमा खानेपानी फिल्टर र स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)की संस्थापक अध्यक्ष समेत रहेकी डा.राणाले कोविड १९ कोरोनाको जोखिम नियन्त्रण गर्न बनाईएका धनगढी उपमहानरपालिका र कैलारी गाउपालिकाका केही वडाका क्वारेन्टाईनमा खानेपानी फिल्टर र स्वास्थ्य सामग्री बितरण गरेको हो ।

सरकारले कोविड १९का कारण देश तथा विदेशका विभिन्न ठाउँबाट फर्केका नागरिकहरु क्वारेनटिनमा अर्निवाय रुपमा बस्ने नियम बनाएपछि त्यहा व्यबस्थीत गर्न रुडुकले उक्त अभियान चलाएको ग्रामिण महिला विकास तथा एकता केन्द्र कैलालीका अध्यक्ष ममता शाहले जानकारी दिईन् । कोविड १९को महमारिको कारणले स्थापना गरिएका क्वारेन्टिनमा रहेकालाई शुद्ध पिउने पानीको सहजताको लागि सिल्भर फिल्टर तथा स्वास्थ्य तथा सरसफाई सामग्री बितरण गरिसकेको रुडुककी कोषाध्यक्ष प्रमिला लम्सालले जानकारी दिईन् । धनगढी उपमहानगरपालिकाका सबै वडा र कैलारी गाउपालिकाका दुई बडाका क्वारेन्टाईनमा रहेकाहरुलाई दिएको स्वास्थ्य सामग्रीहरुमा गम्छा, ब्रस, मञ्जन, नुहाउने साबुन, लुगाधुने साबुन, स्याम्पू, मास्क, मच्छर धुप र सेनेटरी प्याड प्रदान गरिएको हो ।

खानेपानी फिल्टर २४ थान र ५१७ जनालाई स्वास्थ्य सामग्री बितरण गरिएको रुडुक कैलालीकी महासचिव सुनिता रानाले जानकारी दिईन् । सबै सामग्री ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)की संस्थापक अध्यक्ष समेत रहेकी डा.राणा, रुडुककी केन्द्रीय अध्यक्ष सजनी आमात्य, नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयबिर सिंह देउवाको पहलमा उपलब्ध गराइएको बताइन ।

शुक्रबार, असार १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.