धनगढी। नेपालमा थप तीन सय ३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप ३ सय ३४ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् ।
याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ हजार ६ सय ३४ पुगेकाे छ ।