काठमाडौं । नेपाल टेलिकमले आफ्ना फाइबर टु द होम (एफटीटीएच) अर्थात् एनटी फाइबर प्रयोगकर्ताका लागि मासिक करिब ४१७ रुपैयाँमै उपलब्ध हुने गरी ३० एमबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाअन्तर्गत वाई-फाई सिक्स प्रविधिमा आधारित विभिन्न नयाँ व्यक्तिगत प्याकेजहरू सार्वजनिक गर्दै उक्त किफायती इन्टरनेट अफर उपलब्ध गराउने निर्णय गरेको हो ।
टेलिकमको फाइबर इन्टरनेट मासिक ४१७ रुपैयाँमै (यस्ता छन् वाई-फाई प्याकेज)
टेलिकमको फाइबर इन्टरनेट मासिक ४१७ रुपैयाँमै (यस्ता छन् वाई-फाई प्याकेज)