• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, साउन २२, २०८३
शुक्रबार, साउन २२, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ

  • २. सेती प्रादेशिक अस्पतालको भनव हस्तान्तरण कार्यक्रम पत्रकारहरुले किन गरे बहिष्कार ? ९ बर्ष लाग्यो हस्तान्तरण गर्न

  • ३. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ४. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ५. सांसदले निर्मलाबारे प्रश्न गर्दा किन झर्किए गृहमन्त्री गुरुङ

  • ६. पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट

  • ७. कञ्चनपुरमा १६ वर्षसम्म कसैले देखेन; अर्काको नागरिकता नम्बरमा चल्दै आयो लाइसेन्स

  • ८. बर्दगोरिया गाउपालिकामा विद्यार्थी समुह बीच झडप

  • ९. आठ दिन बित्दा पनि पूजा धानुक धामीको अन्त्येष्टि हुन सकेन, धनगढीमा आन्दोलन थप सशक्त

  • १०. कैलाली एम्बुलेन्स सेवामा विकृति : सेवाका लागि दर्ता, कमाइका लागि सञ्चालन ?

सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को टिकट प्रायोजक कालभैरव ज्वेलर्स प्रा.लि.

धनगढी, २२ साउन  / भदौ १७ गते धनगढीमा आयोजना हुने ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को टिकट प्रायोजक कालभैरव ज्वेलर्स प्रालि धनगढी बनेको छ । सुदूरपश्चिमको मौलिक कला, संस्कृति र गाईजात्रा परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै हास्य–व्यंग्यमार्फत सामाजिक सचेतना फैलाउने उद्देश्यले बैजनाथ सञ्चार प्रालिको आयोजनामा कार्यक्रम हुन लागेको हो।

धनगढीस्थित एस।टी।एस। सिनेमा हलमा हुने कार्यक्रममा सुदूरपश्चिमका चर्चित हास्य–व्यंग्य कलाकार तथा अभिनेताहरूको प्रस्तुति रहनेछ। व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुतिसमेत कार्यक्रमका आकर्षण रहने आयोजकले जनाएको छ।

कार्यक्रमको टिकट प्रायोजन गर्दै कालभैरव ज्वेलर्स प्रालिका प्रोप्राइटर जगत र बिन्दुले सुदूरपश्चिमको कला, संस्कृति र स्थानीय प्रतिभाको प्रवर्द्धनमा निजी क्षेत्रले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए।

उनीहरूले मनोरञ्जनसँगै सामाजिक विकृति र विसंगतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजना हुन लागेको गाईजात्रा कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए। स्थानीय कलाकार तथा मौलिक संस्कृतिको संरक्षणका लागि हुने यस्ता गतिविधिमा आगामी दिनमा पनि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता उनीहरूको छ।

करिब १५ लाख रुपैयाँको लागतमा आयोजना हुन लागेको कार्यक्रममा लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता समसामयिक विषयलाई हास्य–व्यंग्यका माध्यमबाट प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कालभैरव ज्वेलर्सले टिकट प्रायोजन गर्नुले निजी क्षेत्र र कला–संस्कृतिको क्षेत्रबीचको सहकार्यलाई समेत थप बल पुग्ने आयोजकको विश्वास छ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ लाई घोडाघोडी नगरपालिकाको साथ
यही शैक्षिक सत्रबाट गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने
देउवासम्बन्धी उपलब्ध रेकर्डहरूको अध्ययन हुँदै , नेपाल आएपछि आवश्क कदम चालिने

Recent Posts

  • सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को टिकट प्रायोजक कालभैरव ज्वेलर्स प्रा.लि.
  • ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ लाई घोडाघोडी नगरपालिकाको साथ
  • यही शैक्षिक सत्रबाट गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने
  • देउवासम्बन्धी उपलब्ध रेकर्डहरूको अध्ययन हुँदै , नेपाल आएपछि आवश्क कदम चालिने
  • ५०० भन्दा धेरै रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.