• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बुधबार, साउन २०, २०८३
बुधबार, साउन २०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ९. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • १०. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

धनगढी, २० साउन /  कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। भजनी नगरपालिका–४ बिजुलियास्थित सडकमा मंगलबार दिउँसो खोपाबाट बिजुलियातर्फ आउँदै गरेको से.१ प ७२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका-१२ की ५६ वर्षीया गुरहनिया चौधरी गम्भीर घाइते भएकी थिइन्। उनको सिएस अस्पताल सुख्खडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

बुधबार, साउन २०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कैलालीको टीकापुरमा जिप र ट्रक एकआपसमा ठोक्किदा जिप सहचालकको मृत्यु , चालक घाइते
लेखापरीक्षण प्रतिवेदनको दृष्टिमा बाजुराका स्थानीय सरकार : विकासको प्रचार बढी कि सुशासन कमजोर
बाजुराका चार विद्यालयका १२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Recent Posts

  • कैलालीको टीकापुरमा जिप र ट्रक एकआपसमा ठोक्किदा जिप सहचालकको मृत्यु , चालक घाइते
  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु
  • लेखापरीक्षण प्रतिवेदनको दृष्टिमा बाजुराका स्थानीय सरकार : विकासको प्रचार बढी कि सुशासन कमजोर
  • बाजुराका चार विद्यालयका १२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • दिनभर बर्षा हुने, राति भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.