चक्र मल्ल
ग्रामीण सामुदायिक विकास केन्द्रले बडीकेदार गाउँपालीका लाई क्वारेन्टाईन व्यबस्थापनका लागी आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । युनाईटेड मिसन टु नेपाल डोटी कल्स्टर को आर्थिक सहयोग र गा्रमीण सामुदायिक विकास केन्द्र को साझेदारीमा हस्तान्तरण कार्यक्रम सम्पन्न भयको छ ।
सो कार्यक्रमा ६ रोल पिफर्म ,८० थान कम्मल , १८ थान तिर पाल , लगायत अन्य र्सजिकल सामान सहित तिन लाख बराबरको राहात सामागा्री हस्तान्तरण गरेको हो ।
सो हस्तान्तरण कार्यक्रमा बोल्दै बडीकेदार गाउँपालिका का अध्यक्ष कृष्ण बहादुर चन्दले बिश्वमा कोरोना भाईरसले आक्रमण गरीरहेका बेला बडीकेदार गाउँपालिका लाइ कोरोना भाईरस बाट जोगीन सर्तकता अपनाईरहेका छा,ै सथै कुनै कारण बडीकेदार गाउँपालीका संक्रमण भएमा यस्को ब्यबस्थापन का लागी क्वारेन्टाईन को व्यबस्थापन गरेका छौ । यसको व्यबस्थापन गर्नको लागी ग्रामीण सामुदायिक विकास केन्द्र ले हस्तान्तरण गरेको राहतलाई सबै भन्दा ठुलो सहयोग को रुपमा लिएका छौ । र आगामी दिनमा अन्य सहयोगी दाता को सहयोगको अपेक्षा गरेका छौ । उतm कार्यक्रमा बोल्दै बडीकेदार गाउँपालिका स्वास्थय शाखा प्रमुख योगेन्द्र शाहिले बडीकेदर गाउँपालीका मा क्वारेन्टाईन को व्यबस्था भएको छ । सो क्वारेन्टाईन मा भारत तथा तेस्रो मुलुक बाट आएका बडीकेदार बासीको लागी व्यबस्थापन गरीएको छ । सो व्यबस्थापनको लागी यु एम एन ग्रामीण सामुदायिक बिकास केन्द्रले गरेको राहात सहयोग सरहानिय रहेको बताए ।