काठमाडौं-बाँके र मकवानपुरमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा ८ र मकवानपुरमा १ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।