• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

फुटबल खेलाडीले आफ्नो ५ बर्षे छोरालाई कोरोना संक्रमण भएपछि गरे हत्या

टर्की, । एक जना चर्चित फुटबल खेलाडीले आफ्नो ५ बर्षे छोरालाई कोरोना संक्रमण भएपछि हत्या गरेका छन्।

उनले सन्तानलाई अस्पतालमै मुख छोपेर निस्सासिएर हत्या गरेका छन्। टर्कीका फुटबल खेलाडीले भने, ” जन्मेदेखि नै म मा सन्तानको चाहना थिएन, त्यसैले हत्या गरे। ”

बुर्सा यिल्दिरिम स्पुरका चर्चित फुटबल खेलाडी चेव्हेर तोक्तासले आफ्नो सन्तानको हत्यापछि आफैले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

प्रहरीसंग कुरा गर्दै उनले भने, म मा सन्तानको चाहना नै थिएन, तर सन्तान जन्मियो, त्यसैले हत्या गर्ने निर्णयमा पुगे। मेरो मानसिक अवस्था ठिक छ , मलाई थाहा छ अब मलाई जन्मकैद हुनेछ, तर मसंग कुनै अन्य उपाय नै भएन। ”

उनका सन्तानमा कोरोना संक्रमण देखिएपछि बुवा छोरा दुबैलाई अस्पतालमा आइसोलेशनमा राखिएको थियो, जना उनले आफ्नो ५ बर्षे छोरालाई शिरानिले छोपेर निस्सासिएर हत्त्या गरे।

बालकको मृत्यु भएको दश दिनपछि मात्रै उनका पिताले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेर आफ़ैले सन्तानको हत्या गरेको रहस्य खोलेका थिए।

उनले प्रहरीलाई अगाडी भने ” मैले आफ्नै सन्तानको मुख सिरानीले छोपेर हत्या गरे, उसले छट्पटाउदै १५ मिनेट जति संघर्ष गर्यो , जब उ चल्न छोड्यो, अनि मैले सिरानी हटाए, तबसम्म उसको मृत्यु भईसकेको थियो। ”

अहिले उनि हत्या अभियोगमा प्रहरी हिरासतमा छन्।

बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.