२२ जेठ, काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेलामार्फत नयाँ चरणको आन्दोलन घोषणा गरेको हो ।
साउन १ देखि काम रोक्ने निर्माण व्यवसायीको घोषणा
साउन १ देखि काम रोक्ने निर्माण व्यवसायीको घोषणा