• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कोरोना संक्रमणबाट फ्रान्समा १६ वर्षीया किशोरीको मृत्यु

पेरिस — कोरोना भाइरसले जुनसुकै उमेरकालाई आक्रमण गर्न सक्छ भन्ने उदाहरण हो यो । फ्रान्सको एसोन क्षेत्रमा बस्‍ने जुली नाम गरेकी १६ वर्षीया एक किशोरीको कोरोना भाइरसको संक्रमणबाट गत बुधबार बिहान मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा कम उमेरमा मृत्यु हुने उनी पहिलो फ्रान्सेली नागरिक हुन् ।

यसले पाका उमेरका मानिसलाई मात्रै आक्रमण गर्छ भन्ने विश्वासलाई झुटो सावित गरिदिएको छ । यो म्युटेन्ट भाइरसले जसलाई पनि समात्न सक्छ,जुलीकी दिदी मानोनले फ्रान्सेली सञ्‍चारमाध्यमसँग भनेकी छिन् ।

मानोनका अनुसार जुलीलाई अघिल्लो हप्ता सामान्य खोकी लागेको थियो । यस हप्ता त्यो खोकी बढेर गएपछि सोमबार चिकित्सककहाँ लगे । श्वासप्रश्वासमा समस्या देखिएको चितित्कसले पत्ता लगाए । त्यसअघि जुलीमा कुनै गम्भीर रोग कहिल्यै देखिएको थिएन ।

चिकित्सकले तत्कालै एसोन क्षेत्रको लँजुमोस्थित अस्पत्तालमा भर्ना गर्न पठाए । राति उनको स्थिति झन बिग्रिएपछि मंगलबार साँझनै पेरिसको नेकेर अस्पताल स्थानान्तरण गरियो । उनलाई कृत्रिम पद्धतिबाट श्वास फेर्न सजिलो बनाइयो । मंगलबार राति नै चिकित्सकहरुले उनको फोक्सोले काम नगरेको जानकारी दिए । उनको स्वास्थ्य एकदमै छिटो झनै बिग्रियो । चिकित्सकहरुले सबै प्रयास गरेपनि उनको शरीरले पचाउन नसकेर मृत्यु भएको जानकारी दिदी मानोनलाई दिए ।

सोमबार उनको अन्तिम संस्कार गरिनेछ । कोरोना भाइरसको प्रकोपपछि सरकारले अन्तिम संस्कारमा पनि १० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम बनाएको छ । मे ४ मा उनको स्कुल खुलेकै दिन रातो र सेतो रङका लुगासहित एक मिनेट मौन धारणपछि मार्च पास गरिन छ । जुली हँसिली र रसिली स्वभावकी भएकाले त्यसको प्रतिनिधित्वमा सेतो र उनको मनपर्ने रङ रातो भएकाले यसरी सम्झना गर्न लागिएको हो ।

शनिबार, चैत १५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.