धनगढी,२३ कार्तिक । कैलालीबाट बिहीवार साँझ एक वृद्ध लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१५ बेलीका ७६ वर्षीय राईभान खडायत सोहि ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ। खडायतलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २४४ ग्राम ७८० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
धनगढीबाट लागुऔषधसहित ७६ वर्षीय वृद्ध पक्राउ
धनगढीबाट लागुऔषधसहित ७६ वर्षीय वृद्ध पक्राउ
