• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भीडब्लु प्रदेश स्तरीय फुटबल प्रतियोगिताः स्टार सिटी र आयोजक मनकामना युवा क्लब सेमिफाईनलमा प्रवेश

धनगढी, माघ १६- धनगढीको जुगेडामा भईरहेको भीडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा विहीवार भएका दुई खेलमा स्टार सिटी क्लब र आयोजक मनकनमना युवा क्लब ए विजयी भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा मनकामना युवा क्लबको आयोजनामा भईरहेको भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिताको पुरुष तर्फको खेलमा स्टार सिटी क्लब र आयोजक मनकनमना युवा क्लब ए विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेका छन् ।

विहीवारको पहिलो खेलमा स्टार सिटीले आयोजक मनकनमना युवा क्लब वी लाई ५–० ले हरायो । स्टार सिटीको जितमा कलम देउवा र कुवेर सिंहले दुई दुई तथा रोशन खत्रीले एक गोल गरे । विहीवारको दोस्रो खेलमा आयोजक मनकामना युवा क्लब ए लमदरल्याण्ड युवा क्लबलाई ३–० ले हरायो । मनकामनाका लागि कृजल खड्काले दुई तथा सुरेश खत्रीले एक गोल गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रवार पुरुष तर्फका खेल हुने छैनन् । पहिलो खेलमा मनकामना युवा क्लब र न्यु उपदेश युवा क्लब, दोस्रो खेलमा कालिका युथ क्लब र गौरीगंगा क्लब तथा तेस्रो खेलमा सुर्मादेखी क्लब र मसुरीया युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ । २० गतेसम्म्म सञ्चालन हुने भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ७ टीमले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको पुरुष तर्फको विजेतालाई ७५ हजार तथा उपविजेतालाई ४१ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै महिला तर्फको विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक मनकामना युवा क्लबले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा वानस्टप अटोमोवाईल्स रहेको छ । यो भिडब्लु गाडीको आधिकारिक विक्रेता हो । त्यस्तै सह–प्रायोजकमा केटिएम डुक वाईक रहेको छ ।

बिहिबार, माघ १६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.