धनगढी,२० असोज । कञ्चनपुरमा शनिवार एउटा विंगर ९भ्यान० दुर्घटना भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–५, वनसमितिनजिक पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२००१ ज ०४९१ नम्बरको यात्रुवाहक भ्यान ९विंगर० दुर्घटना भएको हो। विंगर ९भ्यान० कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै थियो। तीव्र गतिको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको हो। भ्यानमा १० जना सवार थिए। तीमध्ये चार यात्रु सामान्य घाइते भएका छन्।
कञ्चनपुरमा विंगर दुर्घटना हुँदा चार जना घाइते
कञ्चनपुरमा विंगर दुर्घटना हुँदा चार जना घाइते