धनगढी,१६असोज । चोरी मुद्दामा फरार रहेका धनगढीका शाह पक्राउ परेका छन्। कैलाली जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा २३ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका ५ तारानगर बस्ने २१ वर्षीय हिमाल शाह पक्राउ परेका हुन् । शाहलाई जिल्ला प्रहरी कार्याय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
चोरी मुद्दामा फरार धनगढीका शाह पक्राउ
चोरी मुद्दामा फरार धनगढीका शाह पक्राउ