• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, भदौ ०५, २०८३
शुक्रबार, भदौ ०५, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सभामुख भण्डारीले अप्रत्यक्ष रुपमा मुख्यमन्त्री भट्टलाई सहयोग गर्न देउवालाई पदमुक्त गरे ; के भन्छन् निवर्तमान मुख्यमन्त्री शाह ?

  • २. शाह सरकारकै नीतिको जगमा भट्ट सरकारको पहिलो निर्णय

  • ३. मन्त्री बिरामी पर्दा हेलिकप्टर, जनता बिरामी पर्दा के?

  • ४. धनगढीमा बैतडी समाजले गरेको बृहत रक्तदानमा ८१ पिन्ट रगत सङ्कलन, ४९ जनाले पहिलो पटक गरे

  • ५. देउवा किन गरिए पदमुक्त ? यस्तो छ कारण

  • ६. जेन-जी र नेपालको बदलिँदो राजनीतिक चेतना : विरोधदेखि जिम्मेवार सहभागितासम्म

  • ७. अलौकिक प्रसिद्ध देवी बडीमालिकाको परिचय तथा पदयात्रा स्मरण

  • ८. मुख्यमन्त्री भट्ट मन्त्री चयनकै झमेलामा अल्झिँए

  • ९. सुदूरपश्चिम मुख्यमन्त्री भट्टले विश्वासको मत पाए

  • १०. रुग्ण सबस्टेसन ब्युँताएर लक्ष्यभन्दा बढी राजस्व, बेलौरी सम्मानित

सुदूरपश्चिम सरकारले पूर्णता पायो; थपिए तीन मन्त्री, दुई राज्यमन्त्री

धनगढी, ५ भदौ / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। मुख्यमन्त्री भट्टले नेपाली कम्युनिस्ट पार्टीबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन्।

भौतिक पूर्वाधार विकासमन्त्रीमा ओमविक्रम भाट सरल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा प्रकाश रावल, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा खुसीराम डगौरा नियुक्त भएका छन्। त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा इन्दिरा गिरी र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जानकी कुँवर नियुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरूलाई अहिले पद तथा गोपनीयताको शपथ गराएका छन्। त्यस्तै, मुख्यमन्त्री भट्टले राज्यमन्त्रीलाई शपथ गराए।

यससँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ। नेकपा एमालेबाट यसअघि तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका थिए।

शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यातायात व्यवसायी स्वाँरद्वारा जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग
खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा
भूमि व्यवस्था मन्त्री रावल भदौ ६ देखि ९ गतेसम्म सुदूरपश्चिमा

Recent Posts

  • सुदूरपश्चिम सरकारले पूर्णता पायो; थपिए तीन मन्त्री, दुई राज्यमन्त्री
  • यातायात व्यवसायी स्वाँरद्वारा जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग
  • खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा
  • भूमि व्यवस्था मन्त्री रावल भदौ ६ देखि ९ गतेसम्म सुदूरपश्चिमा
  • आइसिसी टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिए कप्तान ऐरी

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.