• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बुधबार, साउन २०, २०८३
बुधबार, साउन २०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा प्रहरी जवान मृत फेला

  • २. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ३. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ४. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ५. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ६. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ७. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ८. स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार

  • ९. पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी

  • १०. धनगढीमा विद्यालय र क्याम्पसमै पुगेर गुरुहरूलाई सम्मान गर्‍यो प्राज्ञिक विद्यार्थी परिषद्ले

सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने

काठमाण्डौ, २० साउन /  सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले पीडित पक्षसँग भएको सहमतिअनुसार सुनसरी घटनाका मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । प्रदर्शनका क्रममा सुनसरीमा ३ र सिरहामा १ गरी ४ जनाको ज्यान गएको थियो ।

यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्यावलाई नियुक्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा। डा। खड्गबहादुर केसी र सचिवमा प्रा। डा। रोजेश श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय पनि भएको छ ।

प्रवक्ता पोखरेलका अनुसार बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्नुका साथै बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद‍्मा पेश गर्न स्वीकृति दिएको छ ।

बैठकले पशु वधशाला र मासु जाँच ऐन २०५५ चरणबद्धरूपमा देशभर लागू गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गरी समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिइएको छ ।

बुधबार, साउन २०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेती अस्पतालको निर्देशन : कार्यालय समयभित्र निजी स्वास्थ्य संस्था वा क्लिनिकमा सेवा दिन नपाइने
६१ वर्षदेखि सञ्चालनमा रहेको पृथ्वीपुर भन्सार बन्द, स्थानीय आन्दोलित
सुदूरपश्चिममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता नगर्ने

Recent Posts

  • सेती अस्पतालको निर्देशन : कार्यालय समयभित्र निजी स्वास्थ्य संस्था वा क्लिनिकमा सेवा दिन नपाइने
  • सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने
  • ६१ वर्षदेखि सञ्चालनमा रहेको पृथ्वीपुर भन्सार बन्द, स्थानीय आन्दोलित
  • सुदूरपश्चिममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता नगर्ने
  • किसानले गरेको लगानीको प्रतिफल सहज रूपमा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.