• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शनिबार, साउन १६, २०८३
शनिबार, साउन १६, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ९. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा आयुष हमाल

धनगढी, १६ साउन / नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) कैलालीको अध्यक्षमा युवा व्यवसायी आयुष हमाल नियुक्त भएका छन्।

धनगढीमा निवर्तमान अध्यक्ष अच्युत दाहालको अध्यक्षतामा भएको एनवाइइएफको नवौं वार्षिक साधारण सभामा हमालको नेतृत्वमा गठन भएको कार्य समितिमा प्रथम उपाध्यक्षमा आशिष शाह, उपाध्यक्षमा भरत श्रेष्ठ, सदस्यमा आयुष मोहपाल, प्रितम करिया, श्रवण शाह, गोविन्द बोहरा, विरेन्द्र भट्ट, सौरभ भट्टराई, राजनकुमार राना, अमृत जैशी, रुजुल भट्ट चयन भएका छन्। सुशील पन्त सल्लाहकारमा नियुक्त भएका छन ।

हमालको नेतृत्वमा मञ्चले अझ सशक्त, सक्रिय र प्रभावकारी बन्दै कैलालीका युवा उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलताको प्रवर्द्धन तथा आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

नयाँ नेतृत्व चयन कार्यक्रमका प्रमुख अतिथिमा एनवाइइएफको नेशनल गभर्निङ काउन्सिलका अध्यक्ष सुदिप घिमिरे रहेका थिए। यस्तै, विशिष्ट अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका सुप अध्यक्ष पुष्पराज कुँवर, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा, नेशनल गभर्निङ काउन्सिलका सदस्यद्धय विलासा श्रेष्ठ तथा पवित्र गौतमको उपस्थिति रहेका थियो।

शनिबार, साउन १६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फाल्ने युवकको उपचारका क्रममा मृत्यु
पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट
जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गर्यो

Recent Posts

  • नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा आयुष हमाल
  • सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फाल्ने युवकको उपचारका क्रममा मृत्यु
  • पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट
  • जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गर्यो
  • क्रोएशियामा गौरा पर्व विशेष सांगीतिक साँझ आयोजना हुँदै

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.