• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • २. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ३. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ४. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ५. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ६. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ७. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • ८. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

  • ९. एकहोरो हेराइ खै कता छ (गजल)

  • १०. धनगढी यातायात कार्यालयको प्राविधिक समस्याले अधिकांश सेवा स्थगित

बैतडीमा घाँस काट्ने क्रममा अस्थायीन एक किशोरी

बैतडी, ११ साउन /  बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका वडा १ कलौन घर भएकी २२ बर्षिय अस्मिता भट्टको घाँस काट्ने क्रममा माथीबाट आएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घरबाट बिहान घाँस काट्न जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर २ कैलडाडा गएकी भट्टको जमिन भासिएर माथीबाट आएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिँहले बताए ।

सोमबार बिहान घाँस काट्न गएकी भट्टको ९:३० बजे ढुङ्गा लागेर घटनास्थलमा मृत्यु भएको बताइएको छ। मृतक भट्टको सब पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याउने काम भैरहेको छ भने घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतमा उल्लेख गरिएको छ ।

सोमबार, साउन ११, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिम बासी भन्दा डा. केसी सरकारको प्राथमिकतामा किन ?
कैलालीमा खोलामा नुहाउने क्रममा घाइते भएका एक बालकको मृत्यु
डा गोविन्द केसीका मागबारे आज फेरि वार्ता

Recent Posts

  • बैतडीमा घाँस काट्ने क्रममा अस्थायीन एक किशोरी
  • सुदूरपश्चिम बासी भन्दा डा. केसी सरकारको प्राथमिकतामा किन ?
  • कैलालीमा खोलामा नुहाउने क्रममा घाइते भएका एक बालकको मृत्यु
  • डा गोविन्द केसीका मागबारे आज फेरि वार्ता
  • सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.