• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ट्राफिक प्रहरी अचेत अवस्थामै, आफन्तले गरे कुटपिटको आशंका

धनगढी, ५ असार /  कैलालीको अत्तरिया बस पार्क नजिकै एक ट्राफिक प्रहरी जवान अचेत अवस्थामा फेला परेका छन्। बुधबार राति करिब १० बजे अत्तरिया बसपार्कदेखि करिब २०० मिटर टाढा पहाड रोडमा ट्राफिक प्रहरी जवान सन्तोष चन्द अचेत अवस्थामा भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दका अनुसार प्रहरी टोलीले चन्दलाई उद्धार गरी उपचारका लागि मायामेट्रो अस्पताल, धनगढीमा पठाएको थियो। हाल उनी अस्पतालको आईसीयूमा उपचाररत छन्। प्रहरीका अनुसार घटनाको अनुसन्धान प्रविधिमार्फत भइरहेको छ।

यता, चन्दका आफन्तले भने घटनामा कुटपिट भएको आशंका व्यक्त गरेका छन्। उनकी श्रीमती विमला चन्दका अनुसार बुधबार साँझ ८ बजे उनी तरकारी लिन गएका थिए। म पटक-पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन, उनले भनिन्, साढे १० बजे खड्का नामका चालकले खबर गरेपछि म त्यहाँ पुगेकी थिएँ। त्यो अवस्थामा मेरा श्रीमान होसमा हुनुहुन्नथ्यो।

उनले श्रीमानलाई कुटपिट गरी जंगलतर्फ लगेर फालिएको दाबी गरिन्। शरीरका संवेदनशील भागमा चोट छन्, यो दुर्घटनाजस्तो लाग्दैन, उनले भनिन्, म न्याय चाहन्छु, सत्य के हो त्यसको छानबिन होस्।

 

 

 

बिहिबार, असार ०५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.