धनगढी,१ जेठ । कैलालीको चुरे गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ५३ लाख ६६ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षक कार्यालयको ६२औं वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाको ९० करोड ४१ लाख ८३ हजार रुपैयाँको लेखा परीक्षण गर्दा यति ठूलो रकम बेरुजु फेला परेको हो।
चुरे गाउँपालिकामा दुई करोडभन्दा बढी बेरुजु
चुरे गाउँपालिकामा दुई करोडभन्दा बढी बेरुजु