धनगढी, १९ वैशाख । धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाहीसहित तिन जना बिहीवार पक्राउ परेका हुन्। तिनैलाई ९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ
धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ