• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा अपार सम्भावना छ, होमस्टे पर्यटनले विकासको बाटो खोल्छ : प्रदेश प्रमुख मियाँ

धनगढी, वैशाख १८/सुदूरपश्चिमको पर्यटन क्षेत्र, विशेषगरी होमस्टे प्रवर्धनका लागि राज्यको ध्यान केन्द्रित हुनुपर्ने  प्रदेश प्रमुख नजिर मियाँले बताए । उनले सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सवमा बोल्दै प्रदेश प्रमुख नजिर मियाँले उक्त कुरा बताएका हुन् । उनले सुदूरपश्चिममा अझै होमस्टे पर्यटनको अपेक्षित विकास हुन नसकेको स्वीकार गर्दै भने, “गण्डकी प्रदेशले जस्तो आफ्नो कला संस्कृतिको माध्यमबाट प्रदेश चिनाउन सफल भएको छ, सुदूरपश्चिम पनि त्यही बाटोमा अघि बढ्न सक्छ।”

प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम अपार सम्भावना बोकेको प्रदेश भएको  बताउदै यहाँको संस्कृति, धर्म, जातीय विविधता र प्राकृतिक सम्पदाले यसलाई पर्यटनको केन्द्र बनाउन सकिने विश्वास व्यक्त गरे। “सुदूरपश्चिममा जे जति संस्कृतिहरु पाइन्छन्, त्यो नेपालका अन्य कुनै ठाउँमा पाइँदैन,” उनले भने।

उनले अघिल्लो समयको केन्द्रिकृत शासन प्रणालीले सुदूरपश्चिमलाई ओझेलमा पारेको बताउँदै संघीयता स्थापनापछि प्रदेश सरकारले विकासका काममा प्राथमिकता दिएको बताए। “२०७२ सालपछि संविधान बनेपछि संघीय प्रणाली सुरु भयो, नयाँ संरचना बने, तर अझै धेरै गर्न बाँकी छ,” मियाँले भने, “तर हामी निराश हुनु हुँदैन, उत्साहपूर्वक अगाडि बढ्नुपर्छ।”

कार्यक्रममा देशभरिबाट आएका प्रतिनिधिहरुलाई स्वागत गर्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिमको होमस्टे पर्यटन प्रवर्धनमा सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताए।

बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.