• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पुनर्वास नगरपालिकामा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण  परियोजना शुभारम्म

कञ्चनपुर, १८ वैशाख / नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्य सुदृढीकरण परियोजना  शुरु गरिएको छ । उक्त परियोजना कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा एक कार्यक्रमका बिच शुभारम्भ भएको छ ।

पुनर्वास नगरपालिकामा नगरप्रमुख ज्यूको सभा कक्षा हलमा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख श्री तोयप्रसाद शर्मा ज्यूको अध्यक्षता परियोजनाको औपचारिक रुपमा शुभारम्भ भएको छ ।

प्रत्येक मनसुनमा बाढीका कारण बारम्बार क्षति हुँदै आएको र यसले जनधनको क्षति मात्र होइन, दीर्घकालीन सामाजिक र आर्थिक असर पनि पारिरहेको कारण यस्ता संकटहरूको प्रभाव न्यूनीकरण गर्न र क्षतिको पूर्वानुमानको आधारमा प्रभावकारी तयारी गर्न पूर्वानुमानमा आधारित सूचना र जोखिम मूल्यांकनको आधारमा आवश्यक कदम चाल्न “पूर्वानुमानमा आधारित पूर्वकार्य सुदृढीकरण परियोजना” क्ब्ब्ल् पुनर्वास नगरपालिकामा शुभारम्भ गरिएको हो।

परियोजना नेपाल राष्ट्रिय समाज कल्याण संघ द्धारा सञ्चालित मर्सिकोर नेपालको प्राविधिक सहयोग र कोकाकोला फाउन्डेशनको आर्थिक सहयोगमा  ऋइच्एक् र रुमसन एसोसीएट्सले कञ्चनपुर जिल्लाको दुईवटा पालिकाहरु पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा पुर्व नमुनामा आधारित पुर्वकार्यमा बल्कचेन प्रविधि भन्ने परियोजना संचालनमा ल्यइएको हो ।

यस परियोजनाले बिपद ब्यवस्थापनका लागि राहत प्लेटफर्मको निर्माण गरि पुर्वकार्यका गतिविधिहरु सबै एकिकृत गर्दै भएका गतिविधीको अनुगमन तथा दस्तावेजीकरण ,लाभग्राही तथा सरोकार निकायलाई एउटै प्लेटफर्म मार्फत संचार गर्न सकिने गरि एस.एम.एस र भ्वाइस म्सेजको प्रयोग गरि बाढी जोखिम क्षेत्रमा पुर्वानुमानका आधारमा डिजिटल भौचरको प्रयोग गर्दै नगद हस्तान्तरण कार्यमा थप प्रभावकारी बनाउनका लागि पाइलोट परियोजनाका रुपमा संचालन गर्ने शान परियोजना संयोजक देवराज बढुले बताए ।

यसैगरि परियोजना अन्तर्गतका कार्यक्रमद्वारा विपद् आउनु पूर्व नै स्थानीय तह, समुदाय र सरोकारवालाहरूलाई सूचित गर्दै आवश्यक तयारी गर्न सघाउने, पूर्वसूचना प्रणाली र सुरक्षाका उपायहरूलाई प्रवद्र्धन गर्ने, तथा संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गर्दै प्रतिकृया, राहत र पुनःस्थापनाअघि नै पूर्वकार्य आरम्भ गर्ने लक्ष्य रहेको परियोजनाका कार्यक्रम संयोजक बडुले जानकारी दिए ।

कार्यक्रममा बिपद ग्रस्त क्षेत्र पुनर्वास नगरपालिका ५ का वडाध्यक्ष पदम रोकायले भने “परियोजनाले बिपद जोखिम न्यूनिकरणका लागि स्थानीय सरकारको पूर्वानुमान कार्यलाई एकीकृत गर्दै सूचना प्रणालीमा सुधार गरिने रहेछ , यो समुदायको लागि एकदमै अपरिहर्य छ । ” यस संगसगै वित्तीय संयन्त्रहरूलाई नवप्रवर्तनशील, सक्षम र सुदृढ बनाउँदै जोखिमा आधारित योजना निर्माण, जोखिम हस्तान्तरण तथा बीमा योजनाको कार्यान्वयन मार्फत समुदायको दीगो विपद् तयारी र सामाजिक सुरक्षाको स्तर उकास्नेमा आफु बिश्वस्त रहेको अध्यक्ष रोकायले बताए ।

यसैगरी कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले परियोजनाले समग्र पालिकाको विपद् व्यवस्थापनको कार्यलाई प्रविधि मैत्री बनाउँदै थप छिटो र छरिदो र प्रभावकारी बनाउने अपेक्षा लिएको बताए । उनले बिपद ग्रस्त समुदायका सदस्यहरूलाई तालिम, पूर्वतयारी उपकरण वितरण, पूर्वसूचना प्रणालीमा पहुँच र निर्णय प्रक्रियामा सहभागिता मार्फत सशक्तिकरण तर्फ सूचना प्रणालीलाई सुधार गर्दै प्रारम्भिक सूचना प्रणालीको पहुँच र प्रयोग सुदृढ गर्दै लैजानेमा आफु ढुक्क रहेको बताए ।

परियोजना शुभारम्भ कार्यक्रममा पुनर्वास नगरपालिका अन्तर्गतका सबै वडाका वडाध्यक्षहरु तथा प्रतिनिधि, नगरपालिका शाखा प्रमुखहरू र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

 

बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.