धनगढी, ७ चैत/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेनाका प्रमुख अशोक राज सिग्देलबिच भेटघाट भएको छ । सेना प्रमुख सिग्देलले मुख्यमन्त्री शाहसग बिहीवार भेटघाट गरेका हुन् ।
भेटका क्रममा सुदूरपश्चिममा सेनाले निर्माणमा गरिरेहका कामका बिषयमा पनि छलफल भएको थियो । बडिमालिका र सडकका सेनाले निर्माणको काम गरिरहेको छ ।मुख्यमन्त्री शाहले सुदूरपश्चिम धार्मीक पर्यटनका सम्भावना भएको प्रदेश भएको यसमा सनाले आफ्नो चासो देखाउन आग्रह गरेको मुख्यमन्त्रीका प्रेस संयोजक डम्मर बमले जानकारी दिए ।