• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीका सिडिओ हमालद्वारा पद बहाली, सकारात्मक सुचना प्रबाहमा जोड

धनगढी २६ पुस/कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जिम्मेवारी सम्हालेका छन् । भरखरै शरुवा भएर कैलाली जिल्लाको प्रमुख भएर आएका हमालले जिम्मेवारी सम्हालेपछि पत्रकारहरुसगं अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरेका हुन् । शुक्रबार कैलालीका पत्रकारहरु सगं परिचयात्मक कार्यक्रम गरेका हमालले जिल्लाको शान्ती शुरक्षा लगायतमा सहकार्य गर्न आग्रह गरे ।

कैलाली जिल्ला भारतसगंको खुला सिमाना भएको जिल्ला हो प्रमुख जिल्ला अधिकारी हमालले भने “यहाँ चोरी तस्करी तथा लागुऔषधको धेरै समस्या छ, यसको समाधानका लागी सञ्चारकर्मी र हामी सहकार्य गर्नुपर्छ, केही हदसमम कम गर्न सकिन्छ ।” हमालले पत्रकारिता क्षेत्रमापनि थुप्रै चुनौती रहेको बताए । पछिल्लो समय गलत किसिमका सुचना धेरै प्रबाह भइरहेका छन् उनले भने “सामाजिक सञ्जाल तथा बिभिन्न युटुबबाट यस्ता सुचना प्रबाह भएको पाइन्छ जसबाट ब्यवसायिक रुपमा पत्रकारिता गर्ने ब्यक्तीलाई समेत प्रभाव पारेको छ, यसलाई सुधार्न पत्रकार महासघं र हामी सहकार्य गर्नुपर्छ ।”

हमालले सकारात्मक सुचना प्रबाह गरे नागरिकमा छाएको निराशा कम गर्न सकिने बताए । पछिल्लो समय केही भएन भन्ने एउटा भाष्य खडा भएको छ उनले भने “म ५ बर्ष अघी धनगढी आउँदा कस्तो सडक थियो अहिले कति राम्रो भइसकेछ, यहाँ मात्रै थुपै्र परिवर्तन तथा बिकास भएको देखे, भौतिक बिकास मात्रै होइन, अन्य क्षेत्रमापनि धेरै सुधार भएको छ त्यस कारण सञ्चार माध्यमले यस्ता बिषयको पनि उठान गर्नुपर्छ ।”

शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.