• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी डान्स च्याम्पियनसीप सिजन–३ भव्यताका साथ सम्पन्न

धनगढी, १६ पुस /  धनगढीमा सुदूरपश्चिमकै सबैभन्दा लामो रियालीटी सो धनगढी डान्स च्याम्पियनसीप सिजन–३ सम्पन्न भएको छ । २०८१ साउन पहिलो साताबाट सुरु भएको च्याम्पियनसीप सिजन–३ पुस १२ सम्पन्न भएको हो ।

द टुविन्स अ कम्पीलीट इन्टिचिउट अफ डान्स धनगढीको आयोजनामा भएको धनगढी डान्स च्याम्पियनसीप सिजन–३ का बारेमा भएका गतिविधीहरु बारे धनगढीमा सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । सिजन–३ मा धनगढी, अत्तरिया, महेन्द्रनगर, पुनर्वास, लम्की, डडेल्धुरा गरी आठ वटा अडिशन भएको थियो ।

अडिशनमा दुई सय ५० सहभागी मध्ये ११ औँ राउण्ड पारगरेर फाइल राउण्डमा आठ जना फाइनललिस्ट रहेको सिजन–३ का संयोजक गुणाकर पनेरुले बताए । फाइनललिस्ट आठ जना मध्य तीन जना फाइनललिस्ट विजय भएको उनले बताए ।

उनले फाइनललिस्ट तीन जना मध्य प्रथम रितीका घटाला अत्तरिया, दोस्रो मनु भट्ट महेन्द्रनगर र तेस्रो सुम्निमा खड्का राजघाट कञ्चनपुर÷एलेक्स भुल अत्तरियाबाट भएको बताए ।

उनका अनुसार प्रथम भएकी घटालालाई एक लाख ५५ हजार नगदसहित ट्रफि, प्रमाण–पत्र, मेडल र गिफटह्याम्पर, दोस्रो भएकी भट्टलाई ७५ हजार नगदसहित ट्रफि, प्रमाण–पत्र, मेडल र गिफटह्याम्पर रहेको थियो भने तेस्रो भएकी खड्का र भुललाई ४० हजार नगदसहित ट्रफि, प्रमाण–पत्र, मेडल र गिफटह्याम्पर रहेको थियो ।

आयोजकले प्रतियोगितामा विजयीहरुलाई छात्रवृति समेत प्रदान गरेको थियो । आयोजकले समाजमा योग्दान पूराएका तीन जना व्यक्तीहरु मिरा आचार्य, मेघा भट्ट र विनोद बोहरालाई सम्मान गरेको थियो ।

टप १२ राउण्डबाट फाइनल अवधिका चरणसम्म ५० प्रतिशत भोटिङ्ग र ५० प्रतिशत निर्णयकको आधारमा मूल्याङ्कन भएको आयोजकले जनाएको छ ।
द टुविन्स अ कम्पीलीट इन्टिचिउट अफ डान्सले धनगढीका सञ्चालक केशव बलायरले सिजन–३ गरिरहँदा विद्यार्थी र अभिभावकको निकै ठूलो साथ सहयोग पाएको प्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा अझै सुदृढ गर्दै लैजाने उदेश्य रहेको बताए ।

द टुविन्स अ कम्पीलीट इन्टिचिउट अफ डान्सले धनगढीले कला, सांस्कृति र मेलालगायतका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको जानकारी गराउँदै आयोजकले भने सरकारी तवरबाट आफुहरु हेपिएको बताए । विगत देखि हामीले आफ्नै पहलमा यति ठुलो शो गरीरहँदा पनि सरोकारवाला निकाय मौन रहेको प्रति चिन्ता व्यक्त गरे ।

 

मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.