• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा पनि मनाइयो २५ औं अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस 

धनगढी, ३ पुस / धनगढीमा २५ औं अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइएको छ ।,” सुरक्षित आप्रवासनको आधार , सुचना र सीप सहितको रोजगार” भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री मेघराज खड्काले सुरक्षित आप्रवासनको लागि सुदूरपश्चिम प्रदेश सरकार लागि परेको छ। यसका लागि प्रदेश सरकारले मात्रै सबै क्षेत्रलाई समेट्न नसक्ने भएकाले सबै स्थानीय सरकार र विभिन्न सरोकारवाला निकायहरूले आआफ्नो भूमिका निभाएर सहयोग गर्नुपर्ने बताए। प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा आपरबासीहरूको लागि केहीँ कार्यक्रम ल्याएको र यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा ल्याउनको लागि यहाँहरूले समेत सजग भएर लाग्नुपर्नेमा मन्त्रीले जोड दिए।

यस्तै कार्यक्रममा बोल्दै कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पनि आप्रवासनका चुनौती र अवसर उल्लेख्य रहेका छन् । सबैले कानुनको पालना गरेर प्रवासमा जाने गर्नुपर्ने र सुरक्षित आप्रवासनले हामी सबैलाई सहजता प्रदान गर्ने भएकाले सबैले सचेत हुनु पहिलो आवश्यकता रहेको औल्याए र आप्रवासनको सहजताको लागि कैलाली जिल्ला कार्यालय पनि लागि परेको बताए।

सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव चक्रपाणी पाण्डेको अध्यक्षता भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला राना, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रदेश नीति तथा योजना आयोगका सचिव वीरबहादुर धामी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल नेपालका प्रमुख ,राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख ,सामाजिक विकास मन्त्रालय शाखा प्रमुख र रोजगार कार्यालयका प्रमुख लगायत अन्य विभिन्न कार्यालय र संस्थामा आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थि

यो।

बुधबार, पुष ०३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.