धनगढी,२९ मंसिर । डडेल्धुराकी एक महिलाको घाँस काट्ने क्रममा मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका९३ बन्टलीमा घाँस काट्ने क्रममा किसन धामीको श्रीमती ४३ वर्षीया गौरी देवी धामीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
डडेल्धुराकी एक महिलाको घाँस काट्ने क्रममा मृत्यु
डडेल्धुराकी एक महिलाको घाँस काट्ने क्रममा मृत्यु