धनगढी, मंसिर २४ । कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ खक्रोला स्थित पुल नजिकबाट टीकापुर नगरपालिका–६ नारायणपुर बस्ने २० वर्षीय बिशाल चौधरी पक्राउ परेका हुन्। चौधरीलाई १ ग्राम ९४० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन० सहित प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ
टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ