धनगढी २१ मंसिर । कैलालीबाट बहुबिबाह मुद्दामा फरार दोषी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले बहु–बिबाह मुद्दामा ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–४ बस्ने ३५ वर्षीय बिकाश चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
कैलालीबाट बहुबिबाह मुद्दामा फरार दोषी पक्राउ
कैलालीबाट बहुबिबाह मुद्दामा फरार दोषी पक्राउ