• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा लक्ष्यको आधा मात्रै राजश्व संकलन

धनगढी, १९ मंसिर /  आन्तरिक राजश्व कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१ / ८२ को पहिलो चौमासिकमा ६६ करोड बढी राजश्व संकलन गरेको छ । चालु वर्षको साउनदेखि कार्तिक मसान्तसम्म ६६ करोड ४१ लख ३५ हजार राजश्वक संकलन गर्दै ६५ दशमलव ५३ प्रतिशत प्रगति गरेको छ । राजश्व कार्यालयले गरेको यो प्रगति पहिलो चौमासिकको लक्ष्यभन्दा ३५ प्रतिशतले कम भएको देखिन्छ । कार्यालयले पहिलो चौमासिकमा एक अर्ब १३ करोड ५५ लाख चार हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो तर लक्ष्य अनुसार प्रगति गर्न नसकेको पाइएको हो ।

तर गत आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकको तुलनामा थोरै बढी राजश्व संकलन गरेको देखिन्छ । गत आर्थिक वर्षमा ६६ करोड ३२ लाख ३ हजार राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । चालु वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको कार्यालयले मूल्य अभिवृद्धि करतर्फ भने गत वर्षको भन्दा राम्रो प्रगति गरेको छ । गत वर्ष मूल्य अभिृबद्धि कर वापत २४ करोड चार हजार संकलन गरेकोमा चालु आर्थिक वर्षमा २५ करोड ८१ लख ५७ हजार राजश्व संकलन गरेको छ।

अघिल्लो वर्षको तुलनामा मुअकतर्फ बढि असुली गरिएको भए पनि पहिलो चौमासिकको लक्ष्यअनुसार भने संकलन हुन सकेको छैन । कार्यालयले ३२ करोड ६६ लाख ३५ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । यस्तै, आयकरतर्फ ३२ करोड ८६ लाख ३५ हजार, बहाल करतर्फ २२ लाा ४६ हजार, ब्याज करतर्फ एक करोड ६५ लाख, अन्त शुल्कतर्फ ५ करोड ७४ लाख र स्वास्थ्य सेवातर्फ ५४ हजार राजश्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । राजश्व कार्यालयका प्रमुख कर अधिकृत मोहनबहादुर बस्नेतले आर्थिक गतिविधीमा आएको कमी, चौमासिक लक्ष्यको आकार ठूलो हुनु, व्यापार, व्यवसायमा आएको गिरावट जस्ता कारणले लक्ष्यअनुसार राजश्व संकलन गर्न नसकिएको बताए ।

अर्कोतिर पुष मसान्तसम्म आय विवरण पेश गर्ने समय भएकाले व्यवसायिक फार्मले त्यसपछि पूर्ण कर बुझाउनुपर्ने अवस्था हुने भएकाले अर्को चौमासिकमा राम्रो प्रगति हुनसक्ने उनी बताउँछन् ।

बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.